विश्वपक २०१८ : उरुग्वेसँग इजिप्ट १–० गोलले पराजित
१ असार, रूस । शुक्रबार रूसको एकाटिरिनवर्गमा भएको विश्वकप खेलको दोस्रो खेलमा उरूग्वेले इजिप्टलाई १–० गोलले हराएको छ । उरूग्वेको जीतका लागि जोस गिमेन्नेजको ‘हेडिङ’मार्फत खेलको ८९ औँ मिनेटमा योगदान गर्नुभएको थियो । खेलमा उरूवेले निकै पटक गोलका अवसर सिर्जना