कार्यदलको अध्ययनपछि प्रतिष्ठान एकीकृत गर्ने विषयमा निर्णय लिइन्छ : मन्त्री अधिकारी
९ असार, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले मुलुकमा रहेका तीनवटा प्रतिष्ठान एकीकृत गर्ने विषयमा निर्णय भइनसकेको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सवको शुभारम्भ गर्दै उहाँले नेपाल प्रज्ञा प्रतिष्ठान,