स्पेनलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै रसिया क्वार्टरफाइनलमा प्रवेश
१७ असार, काठमाडौं । विश्वकप फुटबलमा आज राती भएको लेखमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै रसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । पेनाल्टी सुटआउटमा स्पेनका कोके र लागो आसपासको प्रहार रसियाली गोलकिपरले बचाएका थिए । निर्धारित ९० मिनेटमा दुबै