११ असार २०८३, बिहिबार
हेडलाइन

मुक्त कमैयाका समस्या समाधान गर्न सरकार तयार : मुख्यमन्त्री भट्ट

२ साउन, कैलाली । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त कमैयाका समस्या समाधानका लागि प्रदेश सरकार तयार रहेको बताउनुभएको छ । मुक्त कमैया मूल आयोजक समितिले आज धनगढीमा आयोजना गरेको १८ औँ कमैया मुक्ति दिवस कार्यक्रममा उहाँले प्रदेश