६ चैत्र २०८२, शुक्रबार
हेडलाइन

मुलुकी देवानी संहिता भदौ १ देखि कार्यान्वयन हुँदै

३० साउन, काठमाडौँ ।  तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी आगामी भदौ १ गतेदेखि ‘मुलुकी देवानी (संहिता), २०७४ कार्यान्वयनमा ल्याइने भएको छ । राणा शासन ताका प्रचलित धर्म, परम्परा, प्रथा, प्रचलन र रीतिथितिलाई