१८ जेष्ठ २०८३, सोमबार
हेडलाइन

पशुपति र लुम्बिनी ‘वल्ड बुक्स रेकर्ड’ मा सूचीकृत

२५ कात्तिक, काठमाडौँ । विश्व सम्पदामा सूचीकृत नेपालको पशुपतिनाथ र लुम्बिनी ‘वल्ड बुक्स रेकर्ड, लण्डन’मा सूचीकृत भएका छन् । बेलायतका विद्धत समूहले स्थापना गरेको वल्ड बुकले हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर पुरातात्विक महत्वको पशुपतिनाथ र भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई सूचीकृत गरेको