१७ पुस, काठमाडौँ । अष्ट्रेलियामा जारी बिग बास क्रिकेटमा नेपाली युवा बलर सन्दीप लामिछाने सहभागी मेलवर्न स्टार्स क्लबले आज मेलवर्न रेनगार्डससँग प्रतिस्पर्धा गर्दैछ । मेलबर्न स्टार्स क्लबबाट त्यहाँको लिग खेलिरहेका सन्दीपले यसअघिका तीनै खेलमा विकेट लिँदै जारी लिगको सबैभन्दा बढी