१९ जेष्ठ २०८३, मंगलबार
हेडलाइन

गोरखामा ४.५ रिक्टरको परकम्प

३ वैशाख, काठमाडौँ । गोरखाको भीमसेन गाउँपालिका क्षेत्र आसपास केन्द्र बिन्दु भएर आज ४.५ रिक्टर स्केलको परकम्प भएको छ । आज मध्याह्न १२ बजेर ३५ मिनेट जाँदा गोरखा भूकम्पको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ