१९ जेष्ठ २०८३, मंगलबार
हेडलाइन

वृद्धभत्ता हटाउने तयारीमा ओली सरकार

६ वैसाख, काठमाडौँ । सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ । हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको हो । यो समाचार आजको नागरिक दैनिकमा कमलराज भट्टले