२ भदौ २०८३, मंगलबार
हेडलाइन

हिरासतमा किशोरको मृत्यु, ‘झुन्डिएको ठाउँ देखाऊ भन्दा मानेनन्’

१३, वैसाख, काँकरभिट्टा । मेचीनगर–६, काँकरभिट्टाका १५ वर्षीय किरण कार्की ढोली (दर्जी) को हिरासतमा शंकास्पद मृत्यु भएको घटना छानबिनका लागि प्रहरीले उनको परिवारसँग बयान लिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । प्रहरीले इलाका, जिल्ला र प्रदेशस्तरका तीन