समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण हुने
काठमाडौँ, २१ वैशाख । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण हुने भएको छ । दुवै पार्टीबीच आज भएको छलफलले यही सोमबार (वैशाख २३ गते) एकीकरण घोषणा गर्ने समझदारी भएको हो । एकीकृत पार्टीको नाम समाजवादी