१५ आश्विन २०८१, मंगलबार
हेडलाइन

तरकारी जाँच गर्ने निणर्य फिर्ता लिएकामा संसद्मा आपत्ति

काठमाडौँ, २२ असार । सांसद अनिता देवकोटाले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने निणर्य सरकारले फिर्ता लिएकामा आपत्ति जनाउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमै उहाँले भन्नुभयो, “भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने भनिएको थियो तर सरकारले त्यो