११ चैत्र २०८२, बुधबार
हेडलाइन

आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री ओली

२ मंसिर, काठमाडौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको तयारी जुटेका छन् । सम्भवत आज सोमवार नै मन्त्रिपरिषद् पुनर्गठन हुनेछ । हिजो आइतबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो