१६ आश्विन २०८१, बुधबार
हेडलाइन

प्रमुख र उपप्रमुखबीच विवादै– विवाद, एक जनाको ज्यानसमेत गयो

२ भदौं, काठकाणडौं । देशभरका प्रायः स्थानीय तहमा प्रमुख र उपप्रमुख भिन्दाभिन्दै दलका हुँदा विवाद हुने गरेकोमा धनुषास्थित हंसपुर नगरपालिकामा भने एउटै पार्टीका तर्फबाट निर्वाचित प्रमुख र उपप्रमुखबीचको विवादले एक जना नगरवासीको ज्यानै लिइसक्यो । नेतृत्व तहको अधिकार बाँडफाँटमा कुरा