मंसीर २४, काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) १० दिनसम्म चलेर आज मंगलबार समापन भएको छ । १३ औँ संस्करणमा नेपालले ऐतिहासिक नतिजा हासिल गर्दै ५१ वटा स्वर्ण जित्न सफल भएको छ । १३ औँ सागमा पहिलो पटक