स्वास्थ्यको लागि फलफूल खानुका फाइदाहरु, जानी राखौ
स्वास्थ्यको दृष्टिकोणले फलफूल बढी उपयोगी हुन्छ । गर्मी मौसममा फलफुल पर्याप्त पाइन्छ । हामीले हाम्रो भान्सामा पकाएर खाने खानाको तुलनामा फलफूलको सेवनले थुप्रै रोगहरू निको बनाउन सक्छ । पकाएर खाने खानेकुरा भन्दा काचै खाने खानेकुरा बढी पौष्टिक हुने गर्दछ ।