१ फाल्गुन २०८२, शुक्रबार
खानपान

चिसो मौसममा के खाने ?

चिसो मौसममा तपाईंले अदुवा, लसुन, च्याउ, चिया, माछा र गाजर जस्ता आहाराको सेवन गर्नुपर्ने हुन्छ । यी आहाराको सेवनले तपाईंको शरिरलाई तातो राख्नुका साथै शरिरलाई अन्य रोगहरुबाट लड्न सहायता मिल्ने गर्दछ । च्याउ च्याउले तपाईंको इम्युन सिस्टमलाई बढाउने गर्दछ ।