काठमाडौं, १० साउन । नेपाली संगीतको थोरै मात्र ज्ञान भएकालाई पनि थाहा छ, यो नारायण गोपालले नभएर भक्तराज आचार्यले गाएको गीत हो । उनले नारायण गोपालको भनेर भक्तराजको गीत बेसुरा तरिकाले गाउँछन् ।दुर्गेशले गलत गीत गाउँदा धमलाले कुनै प्रतिक्रिया जनाउँदैनन्