८ फाल्गुन २०८२, शुक्रबार
शिक्षा

भोको पेट विद्यालय जान्छन् बालबालिका

लक्ष्मी भण्डारी, वीरेन्द्रनगर, १६ जेठ । सानो झुपडी । एकातिर भित्ता चर्किएको छ । कतै बोराले बारेको छ । भाँडाहरु असरल्ल छरिएका छन् । वरिपरि झिँगा भन्किएका छन् । विद्यालयको घण्टी बजेको आवाज झुपडी भित्रै सुन्ने बित्तिकै सुर्खेतको वीरेन्द्रनगर–२ कोलडाँडाकी