२५ बैशाख २०८१, मंगलबार
शिक्षा

विज्ञको चेतावनी : काठमाडौँमा तत्काल विद्यालय खोले कोरोना झन् फैलिने र मृत्युदर पनि बढ्ने

काठमाडौँ । काठमाडौँ उपत्यकामा तत्काल विद्यालय खोले कोभिड-१९ को संक्रमण झन् फैलिने र मृत्युदर पनि बढ्ने उच्च जोखिम देखिएको छ । यसले मुलुकमा सम्भावित मानिएको कोभिडको दोस्रो ल्याउने विज्ञहरुको भनाइ छ । उनीहरुले कोभिडको उच्च जोखिम समूहलाई खोपको व्यवस्था नभएसम्म