९ जेष्ठ २०८१, बुधबार
शिक्षा

जोखिम कम हुने ठाउँमा फागुन १ गतेदेखि विद्यालय खोल्ने निष्कर्ष

काठमाडौं । कोभिड-१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले आज शिक्षा क्षेत्रका अधिकारी र सरोकार