१६ चैत्र २०८२, सोमबार
शिक्षा

हिसान शैक्षिक मेला नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत, पाटनले काठमाडौँ महानगरपालिकालाई हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ । काठमाडौं महानगरले मेला बन्द गराएपछि उच्च माध्यमिक विद्यालय एशोसिएसन (हिसान) त्यसको विरुद्धमा अदालत गएको थियो । न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले आज