६ जेष्ठ २०८१, आइतबार
शिक्षा

डडेल्धुराबाट एसईईमा तीन हजार ११८ विधार्थी सहभागी हुँदै

डडेलधुरा । डडेल्धुरामा एसईई परीक्षा दिने तीन हजार ११८ जना विधार्थी रहेका छन् । जिल्लाका ७० वटा माध्यमिक विद्यालयबाट तीन हजार ११८ विद्यार्थी परीक्षा दिने तयारीमा रहेका शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय डडेल्धुराका प्रमुख नारदप्रशाद जोशीले वताए । सात