५ असार २०८३, शुक्रबार
शिक्षा

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने दोषी ६ जनालाई २ वर्ष कैद

काठमाडौं । जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई दोषी ठहर गर्दै २ वर्ष कैद सजाय सुनाएको छ । आज बिहीबार न्यायाधीश विनोद खतिवडाको एकल इजलासले हरिप्रसाद आचार्य, योगेन्द्र रावल, रूपेश साह, रविन लामा, सयुज