२६ बैशाख २०८१, बुधबार
शिक्षा

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निर्माणकार्य तीव्र

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकास्थित पेरुङ्गेडाँडामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निर्माणकार्य तीव्र रुपमा अघि बढेको छ । विश्वविद्यालयको विद्यार्थी आवास र पुस्तकालय भवनसहितका थप भौतिक पूर्वाधार निर्माणको काम सुरु भएको हो । निर्माण सुरु गर्ने क्रममा चालू आर्थिक वर्ष २०७९/८० को नीति