१५ मंसिर २०८१, शनिबार
अर्थ

नेप्सेमा उच्च अंकको वृद्धि, दुई कम्पनीको शेयरमा सर्किट

काठमाडौँ। शेयर कारोबार हुने साताको पहिलो दिन आज कारोबार मापक नेप्से परिसूचक उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७३.०५ अंकले बढेर दुई हजार ७६५.५१ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ