फलफूल स्वादको दही बजारमा
७ साउन, काठमाडौँ । सामुहिक कृषक डेरीले सुलभ ब्राण्डमा आजवाट फलफूल स्वादको दही बजारमा उपलब्ध गराएको छ । आँप, स्ट्रेबरी र केराको स्वाद राखेर उपलब्ध हुने दहीले उपभोक्ताको सन्तुष्टि बढाउने अपेक्षा कम्पनीको छ । नेपालमा तीन फरक स्वादमा दही उपलब्ध