२० भदौ २०८३, शनिबार
अर्थ

राजविराज नगरपालिकाको बजेट विनियोजन

१५ साउन, राजविराज ।  राजविराज नगरपालिकाले चालू आर्थिक वर्षका लागि कूल रू ७४ करोड नौ हजार ४२ को बजेट विनियोजन गरेको छ । नगरपालिकाले चालूतर्फ रू ४२ करोड दुई लाख ५० हजार र पूँजीगततर्फ रू ३१ करोड ९७ लाख ५९