वृद्धाश्रमलाई आर्थिक सहयोग
९ पुस, पोखरा । तनहँुको ढोरफिर्दी स्थायी घर भई हाल बेलायतमा बस्दै आउनुभएका मदनकुमार रानाले पोखरा वृद्धाश्रमलाई रु २१ हजार सहयोग गर्नुभएको छ । बेलायतको १२० भिक्टोरिया रोड, अल्डरसट मानमस्ते एक्सप्रेसको नाममा व्यवसाय सञ्चालन गर्दै आउनुभएका रानाले आफन्तमार्फत आइतबार उक्त