९ फाल्गुन २०८२, शनिबार
अर्थ

गोकर्णेश्वरको बजेट रु एक अर्ब ४४ करोड

काठमाडौँ, १८ असार । गोकर्णेश्वर नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०७६/७७ का लागि रु एक अर्ब ४४ करोडको बजेट पारित गरेको छ । नगरसभाको आजको बैठकले पूर्वाधार विकास एवं पर्यटनलाई प्राथमिकता दिइएको बजेट पारित गरेको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले राससलाई जानकारी