१६ वैशाख, काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजार सुस्ताएको छ । नेप्से परिसूचक ८.२१ अंकले घटेर १३४९.०१ को विन्दूमा सीमित हुन पुगेको छ भने कारोबार रकम पनि ४० करोड ३५ लाखमा सीमित भएको छ । बजारमा कारोबार रकम