कोरोना भाइरस नियन्त्रणका लागि उद्योगी व्यवसायीबाट दुई/दुई लाख सहयोग
सुरुङ्गा १६ चैत । झापामा रहेका उद्योगी व्यवसायीले कोरोना भाइरसको नियन्त्रणका लागि दुई/दुई लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । व्यवसायीहरुको छाता सङ्गठन उद्योग वाणिज्य सङ्घमार्फत झापाका उद्योगी व्यवसायीले जिल्लास्थित विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्ने भएका हुन् । विर्तामोडस्थित