२२ भदौ २०८३, सोमबार
अर्थ

गोरखा नगरपालिकाद्वारा १ अर्ब ५ करोडको बजेट सार्वजनिक

गोरखा । गोरखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट एवं नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले आगामी आर्थिक वर्षका लागि कूल रु एक अर्ब ५ करोड १ लाख २२ हजार ७३५ को बजेट