१२ मंसिर २०८१, बुधबार
अर्थ

शेयर लगानीकर्ताको माग सम्बोधन गरिने

२८ मङ्सिर, काठमाडौँ । शेयर बजार सुधारको माग राख्दै आएका शेयर लगानीकर्ता समूह र सरकारले गठन गरेको कार्यदलबीच आज वार्ता भएको छ । अर्थ मन्त्रालयका उपसचिव गोविन्दप्रसाद सुवेदीले आन्दोलनरत शेयर लगानीकर्तालाई पत्रमार्फत वार्तामा बोलाउनुभएको थियो । अर्थमन्त्री डा युवराज खतिवडाले