१५ असार २०८१, शनिबार
अर्थ

ग्रामीण महिला बचततर्फ आकर्षित

२६ साउन, महोत्तरी । घरबाट बाहिर निस्कनको लागि हिच्किचाउने ग्रामीण क्षेत्रका दलित तथा अल्पसंख्यक महिला समूहमा आवद्ध भएपछि लाखांैको बचत गर्न सफल भएका छन् । समग्र उत्थान केन्द्र महोत्तरीको सहयोगमा सञ्चालित समूहमा आवद्ध भएका महिलाले मासिक रुपमा बचत गर्न र