११ फाल्गुन २०८२, सोमबार
अर्थ

यतिधेरै घट्यो सुनको मूल्य, प्रतितोला कति ?

आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ६ सयले घटेर प्रतितोला ९० हजार रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मुल्य