१२ असार २०८१, बुधबार
अर्थ

राष्ट्र बैंकले स्टकको शेयर बिक्री गर्ने

काठमाडौँ, ३१ असार । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा रहेको लगानी फिर्ता लिने भएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी प्रति शेयर रु १०० अङ्कित दरका १७ लाख २९ हजार ९८९ कित्ता शेयर लिलाम बढाबढको