१३ फाल्गुन २०८२, बुधबार
अर्थ

नेपाल बैंक र नागरिक लगानी कोषबीच सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नागरिक लगानी कोषबीच अनलाइन कारोबार मार्फत नागरिक लगानी कोषका योगदानकर्ताको रकम जम्मा हुने आधुनिक व्यवस्था कार्यन्वयन गर्ने सम्बन्धमा सम्झौता भएको छ । २५ माघमा आयोजित एक कार्यक्रमका बीच नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत