२२ भदौ २०८३, सोमबार
अर्थ

एनएमबि बैंकको सेवा आज शुक्रबार रातिदेखि बन्द हुँदै

काठमाडौं । एनएमबि बैंकको सेवा शुक्रबार रातिदेखि बन्द हुने भएको छ । उक्त बैंकले आज बेलुकी एक सूचना जारी गर्दै विभिन्न बैंकिङ सेवा सुविधा शुक्रबार राति ११ बजेदेखि अवरुद्ध हुन लागेको जानकारी गराएको हो । हाल बैंकमा प्रयोग भइरहेको सिस्टमको