५ जेठ, पोखरा । कास्कीको पोखरा लेखनाथ महानगरपालिका–३२ गगनगौंँडा र तनहुको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसी जोड्न तालखोलामा पक्की पुल निर्माणको पहल शुरु गरिएको छ । पुलको अभावमा लामो समयदेखि विकासको ओझेलमा परेका सेराबेँसी सहित थप्रेक र आसपासका क्षेत्रको विकासलाई लक्षित गरी स्थानीयवासीको