२३ जेष्ठ २०८२, शुक्रबार
विकास

कामपाले छिट्टै ब्रुमर यन्त्र ल्याउँदै

१ जेठ, काठमाण्डौ ।  धुलो सफा गर्नका लागि काठमाण्डौ महानगरपालिकाको छिट्टै ब्रुमर यन्त्र खरिद गर्ने भएको छ । अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्राथमिकतामा परेको कामपाको सडकको धुलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको कामपाको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो