२२ फाल्गुन २०८२, शुक्रबार
विकास

केरुङ–काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न

१४ जेठ, नुवाकोट ।   चिनियाँ प्राविधिक टोलीले रसुवागढी–काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन पूरा परेको छ । यही जेठ ६ गते काठमाडौँबाट शुरु भएको नेपालीसहितको चिनियाँ प्राविधिक टोलीले नुवाकोटको त्रिशूली हुँदै रसुवाको रसुवागढी (टिमुरे)बाट केरुङसम्मको अध्ययन पूरा गरेको रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर