२२ फाल्गुन २०८२, शुक्रबार
विकास

बाउन्न धार्मिक संस्थालाई सोलार

१८ जेठ, बागलुङ । बागलुङ नगरपालिकाको पहलमा यहाँका ५२ वटा धार्मिक तथा आध्यात्मिक संस्थाले सौर्य ऊर्जा प्रणाली (सोलार) सहयोग पाएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले उपलब्ध गराएका सोलार बिहीबार नगरपालिकाले सम्बन्धित संस्थालाई वितरण गरेको हो । ५२ वटै संस्थाले