२४ जेठ, चितवन । नारायणगढ–मुग्लिन सडकको पहिलो तहको कालोपत्रे सकिएर दिनको समयमा रोकिएको आवागमन सञ्चालन भएकाले पर्यटन व्यवसायी उत्साहित भएका छन् । दिनको समयमा छ घण्टा सडक बन्द हुने र साँझ बिहान सडकको खाल्टाखुल्टीका कारण घण्टौँ सवारी साधन जाममा बस्नु