१७ चैत्र २०८२, मंगलबार
देश

सवल र समृद्ध प्रदेश बनाउने बजेट ल्याउनुपर्नेमा जोड

१८ जेठ, पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा बोल्ने अधिकाँश सदस्यले आगामी बजेट सवल र समृद्ध प्रदेश बनाउने गरी आउनुपर्नेमा जोड दिएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७५÷७६ को बजेट तयारी