महानगरमा पिउने पानी परियोजना सञ्चालन
पथरी, १४ पुस । नगरवासीलाई स्वच्छ पिउने पानी उपलब्ध गराउन विराटनगर महानगरपालिकाले पिउने पानी सुधार परियोजना सञ्चालन गर्न तयारी थालेको छ । दातृ निकाय जापानी सहयोग नियोग(जाइका)को सहयोगमा सो परियोजना सञ्चालनमा ल्याउने तयारी भएको हो । रु १० अर्ब लागत