७ बैशाख २०८१, शुक्रबार
देश

जाजरकोटको चिउरी गाउँका १३ जनाको सामूहिक दाहसंस्कार

जाजरकोट । भूकम्पमा परी ज्यान गुमाएका जाजरकोटको नलगाड नगरपालिका–१ चिउरी गाउँका १३ जनाको सामूहिक दाहसंस्कार गरिएको छ । नलगाड नदीको किनारमा उनीहरूको दाहसंस्कार गरिएको हो । चिउरी गाउँमा एकै परिवारका चार जनासहित पाँच बालबालिका, चार महिला र चार पुरूषको घटनास्थलमै