१६ आश्विन २०८३, शुक्रबार
देश

टोखा –११ प्रशासनिक भवन शिलान्यास

काठमाडौँ, ४ मङ्सिर । टोखा नगरपालिका ११ नं वडा कार्यालयको प्रशासनिक भवनको आज गोङ्गबु, महादेवटारमा शिलान्यास भएको छ । रु दुई करोड पाँच लाखका लागतमा विसं २०७८ असोज महिनाभित्र सो भवन निर्माण भइसक्ने वडाध्यक्ष उत्तम अधिकारीले जानकारी दिनुभयो । नगरपालिकाका