८ फाल्गुन २०८२, शुक्रबार
देश

पहिरो पीडितको पुनःस्थापनाका लागि प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री

वाग्मती, ९ भदौ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकका पहिरो पीडितको पुनःस्थापनाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको संयोजनमा सिंहदरबारमा आयोजित विपद् व्यवस्थापनका लागि सरोकारवालाबीच भएको छलफल कार्यक्रममा मुख्यमन्त्री पौडेलले सो धारणा राख्नुभएको