१२ आश्विन २०८१, शनिबार
देश

अब संगठन र विकास निर्माण लाग्नुस् : नेता बानियाँ

४ जेठ, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले अबका दिनमा पार्टीको संगठन र जनतासंग प्रत्यक्ष सहभागी भएर जनताले अनुभव गर्ने गरी विकास निर्माण लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नेपाली काँग्रेस